शैक्षिक डिजाइन तथा टेम्प्लेट
निःशुल्क डिजाइनहरू
शिक्षक, विद्यालय तथा विद्यार्थीका लागि उपयोगी शैक्षिक डिजाइन, टेम्प्लेट, प्रमाणपत्र, पोस्टर र ग्राफिक सामग्रीहरू यहाँ उपलब्ध गराइनेछन्।
यहाँ निःशुल्क शैक्षिक डिजाइन, टेम्प्लेट, प्रमाणपत्र, पोस्टर तथा उपयोगी ग्राफिक्सहरू क्रमशः थपिनेछन्।
उपलब्ध गराइने डिजाइनहरू
प्रमाणपत्र डिजाइन
विद्यालय, तालिम, प्रतियोगिता तथा सम्मानका लागि प्रयोग गर्न मिल्ने प्रमाणपत्र टेम्प्लेट।
पोस्टर तथा सूचना डिजाइन
विद्यालय कार्यक्रम, भर्ना सूचना, परीक्षा तथा विभिन्न गतिविधिका पोस्टर।
शैक्षिक टेम्प्लेट
शिक्षक तथा विद्यार्थीका लागि उपयोगी worksheet, cover page र प्रस्तुति टेम्प्लेट।
सामाजिक सञ्जाल डिजाइन
विद्यालय तथा शैक्षिक संस्थाका लागि Facebook पोस्ट, banner र thumbnail डिजाइन।
तपाईंलाई कस्तो डिजाइन आवश्यक छ?
तपाईंलाई आवश्यक पर्ने शैक्षिक डिजाइन, टेम्प्लेट वा ग्राफिक सामग्रीबारे सुझाव दिन सक्नुहुन्छ।